डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

डलरको भाउ आज कति ?

us doller

काठमाडौं, ८ असोज । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ४० पैसा र विक्रिदर १३३ रुपैयाँ रहेको छ ।

त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ६ पैसा र विक्रिदर १४१ रुपैयाँ ७० पैसा रहेको छ ।

यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ २९ पैसा र विक्रिदर ८५ रुपैयाँ ६८ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);