काठमाडौं, २१ भदौ । क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ ।
लामिछानेबिरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ ।
उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ ।