भारतसँग खेल्न श्रीलंका पुग्यो नेपाली टोली | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८१, मंगलबार

भारतसँग खेल्न श्रीलंका पुग्यो नेपाली टोली

काठमाडौं । एसिया कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका पुगेको छ ।

बुधबारदेखि सुरु भएको एसिया कपमा दोस्रो खेलका लागि नेपाली टोली श्रीलंका पुगेको हो । भदौ १८ गते श्रीलंकामा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

पाकिस्तानमा बुधबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग फराकिलो अंकले पराजित भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);