सिराहा जाँदै गरेको एमाले नेताहरु सवार जहाज काठमाडौं फर्काइयो | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८२, आइतबार

सिराहा जाँदै गरेको एमाले नेताहरु सवार जहाज काठमाडौं फर्काइयो

काठमाडौं, १३ भदौ । नेकपा एमालेका नेताहरुसहित उडेको विमान जनकपुर नगई काठमाडौं फिर्ता आएको छ ।

सिराहको अम्वासमा हुन लागेको सचिवालय बैठकमा जान लागेका नेताहरु चढेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं फर्काइएको थियो ।

बैठकमा सहभागी हुन नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्यलगायतका एमालेका शीर्ष नेताहरु जादैं थिए ।

Leave a Reply