सर्वोच्चको गेटमा अनसन बस्न खोज्ने युवक को हुन् ? | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८१, मंगलबार

सर्वोच्चको गेटमा अनसन बस्न खोज्ने युवक को हुन् ?

काठमाडौं, ७ भदौ । सर्वोच्च अदालतको गेटमा एक युवक अनसन बस्न खोज्दा पक्राउ परेका छन् । अदालतको मुल गेटमै अनसन बस्न खोजेका देव शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै शर्माले सर्वोच्चमा रिट दर्ता गराउन गएका थिए तर सर्वोच्चले उनको रिट दर्ता नगरेपछि उनी अनसन बस्न खोजेको बुझिएको छ ।

एमाले नेता हिक्मत कार्कीको रिट लिएको तर आफ्नो भने रिट दर्ता नभएपछि उनी आक्रोसित भएका हुन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);