कोशी सरकारबिरुद्धको रिटमा आज पेसी | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

कोशी सरकारबिरुद्धको रिटमा आज पेसी

काठमाडौं,७ भदौ । कोशी सरकारबिरुद्ध नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिट आजका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतमा बुधवार रिट दर्ता भएसँगै बिहीवारका लागि पेसी तोकिएको हो ।

प्रदेश सभाका सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दै एमाले कोशी प्रदेश सभा संसदीय दलका नेता कार्कीले परमादेशको माग गर्दै बुधवार सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको थियो ।

Leave a Reply