विमानस्थलको निरिक्षणमा पुगे गृहमन्त्री श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २९ २०८१, बिहीबार

विमानस्थलको निरिक्षणमा पुगे गृहमन्त्री श्रेष्ठ

काठमाडौं, ५ साउन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्रिभुवन विमानस्थलको आकस्मिक निरीक्षणमा निस्किएका छन् । श्रेष्ठसँगै प्रहरी प्रमुख (महानिरीक्षक) वसन्त कुँवर, भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी पनि निरीक्षणका लागि विमानस्थल पुगेका हुन् ।

श्रेष्ठसहितको टोलीले विमानस्थल भन्सार कार्यालय र अध्यागमनको आकस्मिक निरीक्षण गरीसकेको उनको सचिवालयले जनाएको छ । विमानस्थलबाट जाँचपास भएर ट्याक्सीमा लैजादै गर्दा राजस्व अनुसन्धान विभागले १ सय किलो सुन बरामद गरेको थियो । सो प्रकरणमा हालसम्म १० जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);