काठमाडौं, १४ असार । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ र विक्रिदर १३१ रुपैयाँ ६० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ५० पैसा र विक्रिदर १४४ रुपैयाँ १६ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ९२ पैसा र विक्रिदर ८७ रुपैयाँ ४९ पैसा रहेको बैंकले जनाएको छ ।