डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

माघ ४ २०८१, शुक्रबार

डलरको भाउ आज कति ?

us doller

काठमाडौं, १३ असार । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९५ पैसा र विक्रिदर १३१ रुपैयाँ ५५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ३५ पैसा र विक्रिदर १४४ रुपैयाँ १ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६० पैसा र विक्रिदर ८८ रुपैयाँ रहेको बैंकले जनाएको छ ।

अघिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);