डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

डलरको भाउ आज कति ?

काठमाडौं, १२ असार । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र विक्रिदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ८४ रुपैयाँ र विक्रिदर १४३ रुपैयाँ ४९ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ४२ पैसा र विक्रिदर ८७ रुपैयाँ ८२ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);