शरणार्थी प्रकरणमा सकियो बहस, फैसला आजै आउने | ईमाउण्टेन समाचार

Our Network

साउन १३ २०८३, बिहीबार

शरणार्थी प्रकरणमा सकियो बहस, फैसला आजै आउने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको थुनछेक बहस सकिएको छ ।

काठमाडौं जिल्ला अदालतमा भइरहेको बहसमा शुक्रबार सरकारी वकिलहरूको बहस सकिएसँगै थुनछेक बहस सकिएको हो ।

शरणार्थी प्रकरणमा प्रहरीले ३० जनाविरुद्ध मुद्दा चलाएको छ । अभियुक्तहरुलाई थुनामै राखेर मुद्दा अघि बढाउने कि छोड्ने भन्नेबारे शुक्रबारनै अदालतले आदेश दिने बुझिएको छ । यसमा केहि हाइप्रोफाइल सहित १८ जना प्रहरी हिरासतमा छन् ।

Leave a Reply