‘प्रचण्ड’ र बाबुरामविरुद्धको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश | ईमाउण्टेन समाचार

Our Network

असार २९ २०८३, मंगलबार

‘प्रचण्ड’ र बाबुरामविरुद्धको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले रिटलाई अग्राधिकार दिँदै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो।

सशस्त्र संघर्षमा बालबालिका प्रयोग गरेको भन्दै लेनिन विष्टले दाहाल र भट्टराईविरुद्ध युद्ध अपराधको आरोप लगाउँदै रिट दायर गरेका थिए।

Leave a Reply

ताजा समाचार