अर्थमन्त्रीले आज संसदमा जवाफ दिने | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २९ २०८१, बिहीबार

अर्थमन्त्रीले आज संसदमा जवाफ दिने

काठमाडौं, २८ जेठ । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ ।

आजको बैठकमा सरकारले जेठ १५ गते प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटबारे छलफल हुनेछ । साथै आजकै बैठकमा
अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसदहरुले बजेटबारे उठाएका प्रश्नको जवाफ दिनु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);