ओली र देउवामाथि अनुसन्धान गर्न सांसदको माग | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

ओली र देउवामाथि अनुसन्धान गर्न सांसदको माग

काठमाडौं, ८ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवामाथि पनि अनुसन्धान गर्न सांसदहरुले माग गरेका छन् ।

सोमबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा संसदमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ओली र देउवाको नाम उल्लेख नगरेपनि दुई पूर्वमन्त्री बालकृष्ण खाण र टोपबहादुर रायमाझी पक्राउ परेपछि दुई पूर्व प्रधानमन्त्रीलाई पनि बोलाएर अनुसन्धान गरिनुपर्ने धारणा राखेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);