लस्कर लागेर माओवादी चीनतीर | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

लस्कर लागेर माओवादी चीनतीर

agni sapkota

काठमाडौं, ५ जेठ । आज प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताहरु चीन भ्रमणमा गएका छन् ।

उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको टोली १० दिने चीन भ्रमणका लागि उता प्रस्थान गरेको हो ।

२० जनाको टोली अनुभव आदान प्रदानका लागि चीन भ्रमणमा गएको स्रोतले जनाएको छ ।

भ्रमणको टोलीमा सापकोटासहित सचिवहरु हितमान शाक्य, गणेश शाह, र डिलाराम आचार्य पनि छन् ।

Leave a Reply