प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच छलफल | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच छलफल

काठमाडौं, १ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री र अध्यक्षबीचको वार्तामा संसदको चाुल बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने संसदको संयुक्त बैठक कहिले बस्ने लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);