बालकृष्ण खाँडलाई ४ दिन हिरासतमा राखिने | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

बालकृष्ण खाँडलाई ४ दिन हिरासतमा राखिने

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई ४ दिन हिरासतमा बस्ने भएका छन् ।

खाँडलाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई आज बिहान निवासबाटै पक्राउ गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);