काठमाडौं, २० वैशाख । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७२ पैसा र विक्रिदर १३१ रुपैयाँ ३२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ४० पैसा र विक्रिदर १४४ रुपैयाँ ६ पैसा रहेको छ ।
त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ ३२ पैसा र विक्रिदर ९६रुपैयाँ ७६ पैसा रहेको बैंकले जनाएको छ ।