तनहुँ–१ मा वाग्लेको अग्रता कायमै | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

तनहुँ–१ मा वाग्लेको अग्रता कायमै

काठमाडौं, ११ वैशाख । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ । पछिल्लो मतपरिणाम अनुसार वाग्लेले ५०१९ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले जम्मा २३५१ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनाल १५४९ मत पाउँदै तेस्रो स्थानमा रहेका छन् ।

तनहुँ १ मा कुल ९ उम्मेदवार रहेका छन् ।

Leave a Reply