सन्दिपबिरुद्धको बलात्कार आरोपको पेसी घिमिरेको इलजासमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ५ २०८१, बुधवार

सन्दिपबिरुद्धको बलात्कार आरोपको पेसी घिमिरेको इलजासमा

sandeep-lamichhane

काठमाडौं, १३ चैत्र । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको बलात्कारको फैसलाका लागि थुनछेक आदेश गरेकै न्यायाधीशको इजलासमा पेशी परेको छ ।

सन्दीपको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको हो ।

घिमिरेकै इजलासले सन्दीपलाई मुद्दा पुपक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै सशर्त २० लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);