गिरिजाप्रसाद कोइरालालाई झुक्याएर धर्मनीरपेक्ष ल्याइएको पूर्वसभामुख तारानाथ रानाभाटको खुलासा (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

गिरिजाप्रसाद कोइरालालाई झुक्याएर धर्मनीरपेक्ष ल्याइएको पूर्वसभामुख तारानाथ रानाभाटको खुलासा (भिडियो सहित)

काठमाडौं, १२ चैत्र। पूर्वसभामुख तारानाथ रानाभाटले नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई झुक्याएर देशमा धर्मनीरपेक्षता ल्याइएको खुलासा गरेका छन् । उनले देशमा अहिलेको व्यवस्थाले समस्या मात्र ल्याउने भन्दै संघीयता पनि खारेज गर्नुपर्ने बताए ।

माउण्टेन संवादको अन्तवार्तामा रानाभाटले देशमा राजा फालेर नयाँ राजाहरु धमाधम देखिन थालेको टिप्पणी गरे ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);