उपराष्ट्रपतिमा यादवलाई मतदान गर्न कांग्रेसको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

उपराष्ट्रपतिमा यादवलाई मतदान गर्न कांग्रेसको निर्देशन

congress metting

काठमाडौं, १ चैत्र । नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहाय यादवलाई सहयोग गर्ने भएको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यादवलाई सघाउने निर्णय गरेको हो ।

कांग्रेस प्रवक्ता प्रकाश शरण महतले पार्टीका सबै सांसदहरुलाई यादवकै पक्षमा मतदान गर्न निर्देशन गरेको जानकारी दिए । आजको बैठकले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई समेत दिएको छ ।

Leave a Reply