‘छड्के–२’ फ्लप भएपछि अनमोलले भने– आज म शुन्य अवस्थामा छु | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

‘छड्के–२’ फ्लप भएपछि अनमोलले भने– आज म शुन्य अवस्थामा छु

काठमाडौं । ‘छड्के– २’ फ्लप भएपछि अभिनेता अनमोल केसीले मुख खोलेका छन् ।

केसीले आफु चलचित्र छनोटमा चुकेको स्वीकार गर्दै आफ्ना फ्यानहरुसँग माफि समेत मागेका छन् । सामाजिक सञ्जाल मार्फत केसीले अर्को चलचित्रमार्फत दर्शकको घाउमा मल्हम लगाउने आश्वासन समेत दिएका छन् ।

उनले आफु अहिले करियरको शुन्य अवस्थामा रहेको भन्दै अब करियरको दोस्रो सत्रको शुरुवात नयाँ चलचित्रबाट हुने समेत बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);