बाबुरामको प्रस्ताव– २७५ सांसदलाई नै राष्ट्रपति बनाउन राष्ट्रिय सहमति गरौं | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २३ २०८१, शुक्रबार

बाबुरामको प्रस्ताव– २७५ सांसदलाई नै राष्ट्रपति बनाउन राष्ट्रिय सहमति गरौं

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टाराईले राष्ट्रिय सहमतिको विषयमा ब्याङ्ग्यात्मक टिप्पणी गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको अडान कायम राखेर सरकारमा फेरबदल ल्याएपछि उहाँले सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गर्नुभएको हो ।

“२७५ जना प्रतिनिधिसभा सदस्यलाई पाँच वर्षको संसद्को पूरै कार्यकालमा पालैपालो प्रधानमन्त्री बनाउँदा एउटाको भागमा ६ दिन १४ घण्टा २४ मिनेट पर्दो रहेछ । दलीय भागबण्डा गर्दा १०सिटवाला पार्टीलाई ६६ दिन पर्दोरहेछ । त्यसैमा राष्ट्रिय सहमति गर्ने हो त ? सुशासन र समृद्धिको पहिलो शर्त राजनीतिक स्थिरता हैन ?,” उहाँले लेख्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);