बालुवाटारमा कांग्रेस उपसभापति खड्काको प्रवेश, निक्लिए ओली | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८१, शनिबार

बालुवाटारमा कांग्रेस उपसभापति खड्काको प्रवेश, निक्लिए ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन् ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्षसँगको २ घण्टाको छलफलपछि ओलीको बालुवाटारबाट बाहिरिएका हुन् ।

वार्तामा के सहमति भयो भन्नेबारे खुलाइएको छैन् । ओली निक्लिए लगतै बालुवाटारमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का प्रवेश गरेको बालुवाटार स्रोतले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);