प्रधानमन्त्रीद्वारा कंचनपुर महेन्द्रनगर सुक्खा बन्दरगाहको अवलोकन | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

प्रधानमन्त्रीद्वारा कंचनपुर महेन्द्रनगर सुक्खा बन्दरगाहको अवलोकन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कंचनपुर महेन्द्रनगर सुक्खा बन्दरगाहको अवलोकन गर्नुभएको छ ।

आज जनयुद्ध दिवसको दिन सुदुरपश्चिम पुग्नुभएका प्रधानमन्त्री दाहालले कंचनपुर महेन्द्रनगर सुक्खा बन्दरगाहको अवलोकन गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालले आजै सहिद दशरथ चन्द स्वास्थ बिज्ञान विश्वबिद्यालय कैलालीको समेत अवलोकन गर्नु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);