काठमाडौं, १६माघ । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ १४ पैसा र विक्रिदर १३० रुपैयाँ ७४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकअनुसार आज एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ४५ पैसा र विक्रिदर १४२ रुपैयाँ १० पैसा रहेको छ ।
यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ७७ पैसा र विक्रिदर ९८ रुपैयाँ २२ पैसा रहेको बैंकले जनाएको छ ।