काठमाडौं, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा ७ जना कर्मचारी नियुक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो स्वकिय सचिवमा सन्तु दराई, रमेश मल्ल र गंगा दाहाल नियुक्त गरेका हुन् ।
स्वकिय सचिव निजामतीतर्फ नवराज ढुंगाना र स्वकीय सह–सचिव गोकर्ण भट्ट नियुक्त भएका छन् । प्रेस विज्ञमा भने मनहरि तिमिल्सिना र प्रेस संयोजकमा सुर्यकिरण शर्मा नियुक्त भएका छन् ।




