आज कति छ विदेशी मुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

आज कति छ विदेशी मुद्रा सटहीदर

काठमाडौं, ४ माघ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ १७ पैसा र विक्रिदर १४१ रुपैयाँ ८२ पैसा रहेको छ ।

त्यसैगरी, एक अमेरिकन डलरको खरिददर १३० रुपैयाँ ५२ पैसा र विक्रिदर १३१ रुपैयाँ १२ पैसा रहेको छ ।

त्यस्तै, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ २० पैसा र विक्रिदर ९७ रुपैयाँ ६५ पैसा रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);