सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ ।

पृथ्वी जयन्तीको अवसर पारेर सरकारले बिदा निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले यसबारे निर्णय गरेको हो ।

 

Leave a Reply