संसदमा आज गृहमन्त्री लामिछानेले सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

संसदमा आज गृहमन्त्री लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । मंसिर ४ गते सम्पन्न भएको निवार्चन पछि पहिलो पटक आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

सोमबार बस्ने बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीको तर्फबाट सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति लामिछानेलाई संसदलाई सम्बोधन गर्ने जिम्मेवारी दिएको हो ।

बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिका सदन चलाउने बनाइने अध्यक्षमा डा.चन्दा कार्कीको नाम सिफारिस गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);