काठमाडौं । आज देखि नारायणगढ–मुग्लिङ सडक खण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ ।
उक्त सडकखण्डमा पर्ने पुल निर्माण निर्माण गर्न भित्तो काट्नका लागि सवारी आवागमन बन्द हुने पश्चिम खण्ड आयोजनाले जनाएको छ ।
आजदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म एक महिना दिनहु चार घण्टा नागढुुङ्गा –मुग्लिङ सडक बन्द हुनेछ ।
सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने काटिनेछन् ।