सर्लाहीमा चिसोबाट २ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

सर्लाहीमा चिसोबाट २ जनाको मृत्यु

काठमाडौं । सर्लाहीमा चिसोको कारण दुई जनाको मृत्यु भएको छ ।

हरिहर नगरपालिका–९ मा पीडारीमा कठ्याङ्गीएर मुसहर समुदायका २ जनाको निधन भएको प्रहरीले जनाएको छ ।
पिडारीका स्थानीय ४० वर्षीय रमेश माझी र लक्ष्मीपुरमा ६५ वर्षीय रामभगत माझीको चिसोले मृत्यु

भएको हो ।

उनीहरुले ज्याला मजदुरी गर्दै आएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);