काठमाडौं । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माको जित सुनिश्चित बनेको छ । पछिल्लो मतपरिणाम अनुसार गणना हुन बाँकी भन्दा बढी मत प्राप्त गरिसकेकोले उनको जित सुनिश्चित भएको हो । यो क्षेत्रमा गन्न बाँकी मत ११ हजार ३९१ छ । तर उनले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेलले भन्दा १२ हजार ६८० मतका साथ अघि छन् । खरेलले २१८२८ मत ल्याएका छन् ।
विश्वप्रकाश शर्माको जित सुनिश्चित
ताजा समाचार
बार चुनाव, मतगणना भोलिदेखि
३ घन्टा अघि
काठमाण्डाैमा शिक्षकले गरे सिटी जुलुस प्रदर्शन
४ घन्टा अघि
सुनको भाउ आज तोलमा १ हजार ९ सय रुपैयाँले घट्यो
४ घन्टा अघि
काठमाडौं फेरि विश्वकै ‘प्रदूषित’ सहर
६ घन्टा अघि