आगामी ४ मंसिरकाे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेकपा एमालेले तयार पारेको घोषणापत्र सार्वजनिक कार्यक्रम । होटल याक यतिमा आयोजित घोषणासभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले लाइभ डिबेट गरेका थिए । कार्यक्रमको सहजीकरण बैंकर अनिलकेशरी शाहले गरेका थिए ।

एमालेको घोषणापत्र सार्वजनिक
ताजा समाचार
तीन खेलको सिरिजसहित नेपाल फाइभ के च्यालेन्ज हुने
३ घन्टा अघि
उपत्यकामा सवारीसाधनको स्थलगत प्रदुषण परीक्षण
५ घन्टा अघि




