काठमाडौं । संविधान दिवस–२०७९ को अवसरमा माउण्टेन टेलिभिजन एचडीका समाचार प्रमुख राजन कुइँकेल जनसेवाश्री पदकले सम्मानित हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गर्नु भएको थियो । कुइँकेल विगत दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील रहँदै आउनुभएको छ ।
माउण्टेन टिभीका समाचार प्रमुख राजन कुइँकेललाई जनसेवाश्री पदक
ताजा समाचार
रूकुमपूर्वमा फराकिलाे मतान्तरले प्रचण्डकाे अग्रता
१५ मिनेट अघि
म्याग्दीमा महावीर पुनकाे अग्रता
५८ मिनेट अघि
मुस्ताङमा कांग्रेसका याेगेश गाैचन थकाली विजयी
१ घन्टा अघि




