इन्द्रजात्रा सुरु, नेपाली सेनाकाे रिहर्सल | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

इन्द्रजात्रा सुरु, नेपाली सेनाकाे रिहर्सल

काठमाडाैं। इन्द्रजात्रा पर्व बुधबारबाट सुरु भएकाे छ । यसकाे अन्तिम दिन शुक्रबार रहेकाे छ । उक्त दिनका लागि नेपाली सेनाले विशेष प्रस्तुती दिने गरेकाे छ । जसका लागि सेनाले वसन्तपुरमा रिहर्सल गरेकाे छ । साथै श्वेत भैरवकाे मूर्ती सिंगारिएकाे छ।

इन्द्रजात्राका दिन काठमाडाैँ उपत्यकामा सार्वजनिक विदा दिइने गरिएकाे छ।

Leave a Reply