एमाले अध्यक्ष ओली पशुपतिको आरतीमा सहभागी हुँदै | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८३, मंगलबार

एमाले अध्यक्ष ओली पशुपतिको आरतीमा सहभागी हुँदै

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ पशुपतिको विशेष आरतीमा सहभागी हुने भएका छन् ।

प्रेस संयोजक रामशरण बजगाइँका अनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आरतीमा सहभागी हुन आज साँझ साढे ५ बजे पशुपति पुग्नेछन् । पशुपति बागमती गंगा आरती परिवारको वार्षिकोत्सवमा सहभागी हुन उनी पशुपति जान लागेका हुन् ।

आरतीमा सहभागी भएसँगै ओलीले मन्दिरकाे पनि दर्शन गर्ने कार्यक्रम छ।

Leave a Reply

ताजा समाचार