४ बजेसम्म ६० प्रतिशत मत खस्योः आयोग | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८१, आइतबार

काठमाडौँ, १० मंसिर । पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत ३२ जिल्लामा भइरहेको निर्वाचनमा दिउँसो ४ बजेसम्म ६० प्रतिशत मत खसेको आयोगले जानकारी दिएको छ।

पहाडी जिल्लाहरुमा ढिलागरी मतदान शुरु भएपनि एकाध बाहेक देशभर निर्वाचन शान्तिपूर्ण भएको आयोगले जानकारीमा आयोगले जानकारी दिएको छ।

प्रतिनिधिसभा सदस्यका लागि ३७ प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रका ४ हजार ४ सय ६५ मतदान केन्द्रहरुमा मतदान जारी छ । मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);