इजिप्टमा आक्रमणमा परि मृत्यु हुनेको संख्या २०० नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

एजेन्सी, ९ मंसिर । इजिप्टको उत्तरी सिनाइ क्षेत्रमा रहेको एक मस्जिदमा बम र बन्दुक आक्रमण हुँदा मृत्यु हुनेको संख्या २ सय ३० नाघेको बीबीसीले लेखेको छ।

चार वटा अफ रोड गाडीबाट शुक्रबारे प्रार्थनामा रहेका मानिसहरुमाथि अन्धाधुन्ध गोली चलाइएको थियो।

इजिप्टमा सन् २०१३ देखि मुस्लिम विद्रोहीहरुविरुद्ध कारबाही चर्किएको छ। सिनाइ प्रायद्विपमा नियमित रुपमा आक्रमण भइरहे पनि इजिप्टको इतिहासमै यो अहिलेसम्मकै सबैभन्दा भयङ्कर आक्रमण हो। घटनामा कम्तिमा १२५ जना घाइते छन्।

घटना बारे छानबिन भइरहेको प्रहरीले जानकारी दिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);