माओवादी केन्द्र संसदीय दलकाे बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

माओवादी केन्द्र संसदीय दलकाे बैठक सुरु

maobadi kendra

काठमाडाैं । सत्तारुढ नेकपा (माओवादी) केन्द्र संसदीय दलकाे बैठक सुरु भएकाे छ । सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बैठक भर्खरै सुरु भएको हाे । आज दिउँसाे १ बजे प्रतिनिधिसभा बैठक आह्वान भएकाे छ । सरकारले संसदमा एमसिसी टेबल गर्ने तयारी गरेका बेला माओवादीले संसदीय दलकाे बैठक बाेलाएकाे हाे ।

माओवादीका जनवर्गीय संगठन अहिलेकाे अवस्थामा एमसिसी पारित गर्न नहुने भन्दै सडक आन्दाेलनमा छन् । सभामुख अग्नि सापकाेटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिकाे बैठक बाेलाइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);