उत्तर कोरियामा चरम खाद्य अभाव (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

उत्तर कोरियामा चरम खाद्य अभाव (भिडियाेसहित)

उत्तर कोरियाको लगभग ४० प्रतिशत जनसंख्या कुपोषणको सिकार भएको संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले अनुमान गरेको छ र त्यहाँ यस वर्ष लगभग ८ लाख साठी हजार टन खाद्यान्न अभाव भएको वा दुई महिना बराबरको भोजनको अभाव भएको छ । उत्तर कोरियाले २०२५ सम्म नै खाद्यान्न संकट सामना गर्नुपर्ने अनुमान गरिएकोले उत्तर कोरियाका नागरिकलाई कम खान आग्रह गरिएको छ ।

Leave a Reply

ताजा समाचार

test123123

६ घन्टा अघि

test123123

६ घन्टा अघि

On-line Slots Free Spins No Deposit Required

११ घन्टा अघि