निर्यातजन्य वस्तु निर्यात र उत्पादनको लागि प्रोत्साहन गर्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८२, आइतबार

निर्यातजन्य वस्तु निर्यात र उत्पादनको लागि प्रोत्साहन गर्ने

काठमाडौं । सरकारले नेपालको व्यापार घाटा कम निर्यातजन्य वस्तु निर्यात र उत्पादनको लागि प्रोत्साहन गर्ने जनाएको छ ।

अध्यादेश मार्फत आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ​उक्त कुराको जानकारी दिएका हुन् ।

नेपालबाट कफी र जुटलगायतका वस्तु विदेश निर्यात हुने गरेको छ ।

Leave a Reply