उड्डयन महानिर्देशक गौतमलाई हटाउन चलखेलः आचार्यलाई बनाउन सहमति माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८३, आइतबार

काठमडाौँ, २९ असोज । पर्यटन मन्त्रालयले महासचिव सुरेश आचार्यालाई नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्त गर्न निर्वाचन आयोगसंग सहमति मागेको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले एकल निर्णय गरी सहसचिव आयालाई प्राधिकरणको महानिर्देशक नियुक्त गर्न आयोगसंग सहमति माग्दै पत्र पठाएको हुन्।

प्राधिकरणका बहालवाला महानिर्देशक सञ्जीव गौतमलाई हटाएरु आँफु महानिर्देशक बन्ने दौडमा पर्यटन मन्त्रालयका सहसमचिव आचार्य लामो समयदेखि लागका छन्। आजको नागरिक दैनिकमा खबर छ।

ताजा समाचार