काठमाडौं–तराई दु्रतमार्ग निर्माणलाई नेपाली सेना द्वारा तीव्रता | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

काठमाडौं, २८ असोज ।  काठमाडौंलाई तराईसँग जोड्ने एक महत्वपूर्ण मार्ग काठमाडौं–तराई दु्रतमार्ग निर्माणलाई नेपाली सेनाले तीव्र्र गतिमा अघि बढाएको छ ।

बाराको निजगढमा जोडिने दु्रतमार्गको काम अघि बढाउन निरीक्षणमा आएको सेनाको टोलीले शिविर खडा गर्ने कामलाई अन्तिम चरणमा पु¥याएको जनाएको छ ।

७६ दशमलव २ किलोमिटर लामो राष्ट्रिय गौरवको काठमाडौं–तराई दु्रतमार्गलाई चार वर्षभित्र सम्पन्न गर्ने गरी सेनाले जिम्मा लिएको छ ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);