नेपालले आज दोस्रो पल्ट ताजकिस्तानको भिड्दै | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

काठमाडौँ, २४ असोज । एएफसी एसियन कप छनोट चरण अन्तर्गत हुने खेलमा आज नेपाल ताजकिस्तान विरुद्व खेल्नेछ।

ताजकिस्तानको नेपालसँग यो दोस्रो खेल हो । यस अघि भएको पहिलो खेलमा नेपाल घरेलु मैदानमा २ १ पराजित भएको थियो ।

समुह एफको अन्तिम स्थानमा रहेको नेपालले अहिलेसम्म तीन खेल खेलीसकेको छ । छनोटका अहिले सम्म भएका खेलमा नेपालले एउटा जित पनि हासिल गर्न सकेको छैन ।

समूहमा फिलिपिन्स ७ अंकसहित शीर्षस्थानमा, यमन ४ अंकसहित दोस्रो र ३ अंक जोडेको ताजकिस्तान तेस्रो स्थानमा छ।

समूहका शीर्ष दुई टोली अर्को बर्ष युनाइटेड अरब इमिरेट्स युएई मा हुने एसियन कपको अन्तिम चरणका लागि छनोट हुनेछन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);