भारत पाकिस्तान विवाद : आक्रमण गरे कडा प्रतिरोध | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

काठमाडौँ, २२ असोज । पाकिस्तानले भारतले आफ्ना परमाणु केन्द्रमाथि हमला गरे त्यसको कडा प्रतिकार गर्ने चेतावनी दिएको छ।

विदेशमन्त्री ख्वाजा मोहम्मद आसिफले वासिङ्टनको तनीदिने भ्रमणका क्रममा पाकिस्ताले धैर्यता नराख्ने धम्की दिएका हुन्। यदि कुनै आक्रमण भयो भने हामीबाट कसैले धैर्यताको अपेक्षा नगरे हुन्छ।

पाकिस्तानी सरकाको प्रवक्ता भएको स्पष्ट पार्दै उनले भने, यो नै मैले प्रयोग गनृ सक्ने उच्च कुटनीतिक भाषा हो। भारतीय वायुसेना प्रमुख विरेन्द्रसिंह धनोआलो भारतसंग पाकिस्तानी परमाणु केन्द्र पहिचान गरी ध्वस्त पोर्न क्ष्माता रहेको बताएपछि आसिफको प्रतिक्रिया आएको हो। आजको कान्तिपुर दैनिकमा खबर छ।

ताजा समाचार