काठमाडौं, २४ असोज । नेपालमा थप ५ हजार ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार थप ५ हजार ८ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ ।