नेपाल ईन्भेष्टमेन्ट बैंकको नयाँ योजना | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८१, सोमबार

काठमाडौँ, ४ असोज । नेपाल ईन्भेष्टमेन्ट बैंकले आफ्ना भिसा कार्डबाहेक ग्राहकका लागि १० प्रतिशत नगद फिर्ता योजना घोषणा गरेको छ ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी बैंकले यस्तो घोषणा गरेको हो । यसबाट भिसा कार्डका ग्राहकहरुमा एटिएमबाट पैसा मात्र नझिकी सिधै बिक्री केन्द्रहरुमा कार्डबाट भुक्तानी गर्ने बानीको विकास हुने बैंकको अपेक्षा छ । बैंकले घोषणा गरेको योजनाअनुसार भिसा कार्डबाहक ग्राहकले आफ्नो आन्तरिक भिसा डेविट वा क्रेडिट कार्डले देभरका रेष्टुरेन्ट तथा विक्री केन्द्रहरुबाट समान गरिद गर्दा सम्पूर्ण खरिद मूल्यको १० प्रतिशत आ–आफ्नो खातामा फिर्ता पाउने छन् ।

कार्डबाट कारोबार गर्दा एकपटकमा कम्तीमा ५ सय रुपैयाँ सम्मको खरिद गर्नुपर्ने छ भने प्रत्येक दिन १ हजार रुपैयाँ सम्ममात्र नगद फिर्ता पाउने बैंकले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);