राष्ट्रघाती महाकाली सन्धी गर्नेले जनतासँग माफी माग्नु पर्छ : उपेन्द्र यादव | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

राष्ट्रघाती महाकाली सन्धी गर्नेले जनतासँग माफी माग्नु पर्छ : उपेन्द्र यादव

upendra yadav

काठमाडौं, ३१ जेठ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रघाती महाकाली सन्धी गर्नेहरु जनतासामु माफी माग्नुपर्ने बताउनुभएको छ । नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा बोल्दै अध्यक्ष यादवले सुगौली सन्धीभन्दा राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुले माफी माग्नुपर्ने बताउनुभयो । सुगौली सन्धीले महाकाली पश्चिमको भूमि भारतको भनेपनि महाकाली नदीको भूभाग नै सीमा भएको कुरा राष्ट्रघाती महाकाली सन्धीमा उल्लेख भएको उहाँले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);